९ चैत्र २०८२, सोमबार | March 23, 2026

सैनामैनामा २ वटा मोटरसाईकलले एउटै साईकललाई ठक्कर दिँदा साईकल यात्रीको घटनास्थल मै मृत्यु

बुटवल । रुपन्देहीको सैनामैनामा दुईवटा मोटरसाईकलले एउटै साईकल यात्रीलाई ठक्कर दिँदा साईकल यात्रीको ज्यान गएको छ । पश्चिमबाट बुटवल तर्फ आउँदै गरेको दुईवटा मोटरसाईकलले साईकल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । लु ४५ प ४७९१ नम्बरको मोटरसाईकलले सैनामैना १ वर्मा चौकमा सडक किनारमा साईकल चलाईरहेका यात्रुलाई ठक्कर दिएर लडाएको र सोहि सडकमा लडेका ब्यक्तिलाई…