१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

साफेँ-मार्तडी सडकखण्डको पुल नबन्दा यातायात सञ्चालनमा समस्या



बाजुरा । अछाम र बाजुरा जिल्लाको साफे मार्तडी सडक खण्डमा पर्ने जडाङ्कमा रहेको बुढीगंगा नदीमा पुल नबन्दा सहज ढंगले यातायात सञ्चालन हुन सकेको छैन ।

साउन २५ गते राति आएको बाढी पहिरोका कारण बुढीगंगा नदीमा रहेको बेलिब्रिज पुल बगाएपछि नदी आरपारमा समस्या भएको हो । बाढी पहिरोले पुल बगाएको चार महिना बितिसक्दा पनि पुनर्निमार्ण हुन सकेको छैन ।

पुल निमार्ण नभए पछी साफे मार्तडी सडक खण्डमा सञ्चाला हुने साना तथ ठुला दुरीका सवारी सादान सञ्चालन हुन सकेका छैनन ।

साना तथा ठुला दुरीका सवारी साधान सञ्चालन हुन नसके पछि बाजुरा जिल्ला लगाएता छिमेकी जिल्ला हुम्मला जुम्ला मुगुका यात्रुहरुलाई यात्रा गर्न निकै असहज भएको नागरिक समाजका अगुवा शेर बहादुर शाहीले बताएका छन ।

अविरल वर्षासगै आएको बढीपहिरोले बुढीगंगा नदीमा रहेको बेलिब्रिज पुल बगाउनुका साथै बाजुराका अधिकाँश सडक भत्काएपछि त्यसलगत्तै गृहमन्त्री रामबहादुर थापाको टोलीले स्थलगत अनुगमन गरेको थियो ।

त्यतिबेला पुल बगाएको एक महिनाभित्र पुल निमार्ण गरी यातायात सञ्चाल गर्ने घोषणा गरे पनि तर पुल अहिलेसम्म निमार्ण हुन सकेको छैन ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ११ : ४५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम