काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको मुख्य प्रवेशद्धार नागढुङ्गामा ठूलो मात्रामा पटाका बरामद गरी नष्ट गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले तिहारका लागि काठमाडौं उपत्यका भित्र्याउँदै गरेको दुई लाख ७६ हजार थान पटाका बरामद गरी आज नष्ट गरेको हो । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको ना ४ ख ४५५ नम्बरको यात्रुबाहक बसमा चेकजाँचका क्रममा बसको…