काठमाडौं । देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली छैन । हाल विहान र बेलुकाको समयमा विस्तारै चिसो बढ्दै गैरहेको छ, यद्यपी दिउँसोको समयमा तापक्रम घटेर चिसो बढ्ने स्थिति भने छैन । हाल देशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै देशका बाँँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले…