१२ पुस २०८२, शनिबार | December 27, 2025

तरुण दलले आश्रमलाई खाद्यान्न सहयोग गरि स्थापना दिवस मनायो

बुटवल । ६८ औ स्थापना दिवसको पुर्वसन्ध्यामा नेपाल तरुण दल क्षेत्र न २ क्षेत्रिय समिति रुपन्देहीले मानव सेवा आश्रम बुटवललाई खाद्यान्न सहयोग गरेको छ । आईतबार एक कार्यक्रमका बिच नेपाली काग्रेस लुम्बिनी प्रदेशका सभासद फखरुद्धिन खानले आश्रमका प्रदेश संयोजक रुपा केसीलाई करीब २५ हजार रुपैया बराबरको खाद्यान्न हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै सभासद खानले…