वीरगञ्ज । प्रहरीले वीरगञ्जको रेशमकोठीस्थित गणेश अपार्टमेन्टबाट २३ किलो बढी सुन बरामद गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका(५,मा छापा मारेर २३ किलो बढी सुन बरामद गरेकोको हो । प्रहरीले १ केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान [८ केजी ५७६ ग्राम) र सानो बिस्कुट १०० ग्रामका १० थान (एक केजी) बरामद भएको पर्सा प्रहरीले…