१६ पुस २०८२, बुधबार | December 31, 2025

बुटवल – ७ का कोरोना संक्रमितको कोरोना बिशेष अस्पतालमा मृत्यु

बुटवल । बुटवल स्थित कोरोना बिशेष अस्पतालमा आईसीयू खालि नभएर दाङ लैजाने क्रममा मृत्यु भएको २ घण्टा नबित्दै बिशेष अस्पतालमा उपचाररत अर्को एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गत २१ गते देखि कोरोना बिशेष अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचाररत बुटवल ७ की ७० वर्षिया महिलाको आज ९ः१५ मा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता…