१६ पुस २०८२, बुधबार | December 31, 2025

नेपालगन्ज मेडिकल कलेजमा उपचाररत रुकुमका कोरोना संक्रमित पुरुषको मृत्यु

नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत रकुमका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार मेडिकल कलेजमा उपचाररत चौरझारी नगरपालिका-१४ का ३३ वषिर्य पुरुषको शुक्रबार बिहान ५ बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि असोज २१ गते मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनीमा कोरोनाको लक्षण देखिएपछि पीसीआर परीक्षण…