११ पुस २०८२, शुक्रबार | December 26, 2025

ढोरपाटन बाढी प्रभावितलाई काँग्रेस बागलुङको राहत

बागलुङ । नेपाली काँग्रेस बागलुङले ढोरपाटनका बाढी प्रभावित परिवारलाई नगदसहित राहत सामग्री प्रदान गरेको छ । आइतबार बाढीग्रस्त क्षेत्रमै पुगी ४० लाख बराबरको राहत हस्तान्तरण गरिएको काँग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापाले जानकारी दिए । बाढीमा ज्यान गुमाएका, बेपत्ता, घाइते र घरबासविहीन बनेका परिवारलाई राहत उपलब्ध गराइएको सभापति क्षेत्रीको भनाइ छ । काँग्रेस जिल्ला कार्यसमिति, क्षेत्रीय…