मोरङ । विराटनगरमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत थप एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । मोरङको जहदा गाउँपालिका ६ का ६० वर्षीय पुरूष संक्रमणबाट मृत्यु भएको उपचार केन्द्रका संयोजक चिकित्सक दीपक सिग्देलले बताए । उनको उपचारका क्रममा बुधबार…