७ चैत्र २०८२, शनिबार | March 21, 2026

कोरोना विरुद्धको खोप अभियान सुरु; कोरोना महामारी पहिला जस्तो हुँदैन, थप खोप छिट्टै आउँछ : प्रधानमन्त्री ओली

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १७ वटासहित देशभर १ सय २० केन्द्रबाट खोप अभियान सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान बालुवाटारबाट खोप अभियानको भर्चुअल शुभारम्भ गरेका हुन । प्रधानमन्त्री ओलीले खोप अभियानको भर्चुअल शुभारम्भ गर्दै कोरोनाविरुद्धको लडाईमा आफ्नो ज्यान…