७ चैत्र २०८२, शनिबार | March 21, 2026

नेकपा बिप्लव समूहद्वारा नेपाल बन्दको आब्हान, प्रेस बिज्ञप्ति सहित

बुटवल । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेकपा बिप्लव समूहले भाेली माघ १० गते नेपाल बन्दको आब्हान गरेको छ । केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला लगायत सम्पूर्ण राजबन्दीहरुको रिहाइको माग गर्दै माघ १० गते शनिबार नेपाल बन्दको आब्हान गरेको हाे । नेपाल बन्दको पूर्वसन्ध्यामा नेकपा सम्बद्ध विभिन्न जिल्लाहरुले विभिन्न सञ्चार माध्यमहरु मार्फत्…