६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

केपी ओलीको घमण्डका कारण जुटेको नेकपा फुट्यो : माधव नेपाल

नेपालगन्ज । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रचण्ड -नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले केपी अोलीको घमण्डका कारण जुटेको नेकपा विभाजित भएको बताएका छन् । आईतबार बाँकेको नेपालगन्जमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई दुर्योधन जस्तै अर्काको कुरा नसुन्ने घमण्डी, पाखण्डी, अत्याचारी र तानाशाही प्रवृत्तीका नेता भएको बताए…