मोरङ । झापाका कोरोना संक्रमितको मोरङमा मृत्यु भएको छ । मोरङस्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको हो । बुढीगंगा गाँउपालिका झापा भद्रपुर ८ का ८६ वर्षीय वृद्धको मृत्यु भएको अस्पताल प्रशासन प्रमुख सुधिरसिंह राठौरले जानकारी दिए । राठौरका अनुसार महुमेहसँगै मिर्गौलाको पनि समस्या रहेको उनको उपचारका क्रममा बुधबार बिहान…