१४ पुस २०८२, सोमबार | December 29, 2025

पहिरोमा पुरिएर स्याङ्जामा दुई जनाको मृत्यु, आठ जना बेपत्ता

स्याङ्जा । स्याङ्जाको विभिन्न स्थानमा पहिरो जाँदा दुई जनाको मृत्य भएको छ भने आठ जना बेपत्ता भएका छन् । स्याङजाको कालीगण्डकी गाउँपालिका वडा नं ४ गौतम डाँडास्थित बस्ने बाबुराम दमाईको छोरा १६ वर्षीय बिष्णु दमाईको पहिरोमा पुरीएर मृत्यु भएको छ । बिहीबार बिहान अन्दाजी ०२:५० बजेको समयमा बाबुराम दमाई र जगत बहादुर दमाईको घर भन्दा…