काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ४६ हजार ६९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा १५ हजार ४०९ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या नौ करोड १९ लाख ७१ हजार ५२० र मृत्यु हुनेको संख्या १९ लाख ६८ हजार ३२५ पुगेको छ । पछिल्लो…