६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

विश्वभर पछिल्लो २४ घण्टामा ६ लाखभन्दा बढी संक्रमित थपिए

काठमाडौं । गत २४ घण्टामा विश्वभर ६ लाख दुई हजार ४९४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा आठ हजार ७५१ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड ६ लाख ६६ हजार ५९४ र मृत्यु हुनेको संख्या १९ लाख ४२ हजार ४६३ पुगेको छ । पछिल्लो…