सैनामैना । रुपन्देहीको सैनामैनामा समुदायस्तरमा कोरोना देखिन साथ नगरपालिकाले बिना ढिलासुस्ती आफ्नो योजना बनाएपछि संक्रमण नियन्त्रणमा सफलता हाल लागेको छ । नगरक्षेत्रभित्र संक्रमितहरु देखिन थाले लगत्तै सैनामैना नगरपालिकाले कन्ट्रयाक्ट ट्रेसिङ सुरु गरेको थियो । ढिला नगरी गरिएको स्वाब संकलन र संक्रमितको नजिक रहेकाहरुलाई निगरानीमा राख्दै उनीहरुलाई होम क्वारेन्टाईनमा बस्न आग्रह गरेको थियो । पछिल्लो पटक…