५ चैत्र २०८२, बिहिबार | March 19, 2026

हलिउड चलचित्र ‘टारगेट नं. वान’ डिशहोम सिनेमाघर इन्टरनेशनलमा हेर्न सकिने

काठमाडौ । नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको डिशहोमको सिनेमाघर ईन्रनेशनलमा, पौष २१ गते देखी हलिवुड चलचित्र “टारगेट नं. वान” रिलिज हुँदैछ । दर्शकहरुले यो चलचित्र पौष २१ गतेदेखी दैनिक ६ शो, विहान ७ बजे, १० बजे दिउँसो १ बजे र ४ बजे…