८ पुस २०८२, मंगलबार | December 23, 2025

नव उद्यमी बनाउन युवा उद्यमी मञ्च रुपन्देहीलाई एनएमबि बैंकको साथ

बुटवल । नयाँ युवा उद्यमी विकास गर्ने गरी नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले आफ्नो कार्य अगाडी बढाएको छ । खासगरी उद्यमी गर्न चाहने व्याक्तिहरुको आर्थिक अभावकै कारण व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा बैंक मार्फत विउ पुजी रकम प्रदानगर्ने गरी एनएमबि बैंक प्रदेश कार्यलय संग सम्झौता नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले सम्झौता गरेको छ । नेपाली…