बैतडी । सुदुरपश्चिम प्रदेशको बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। असुर्पाबाट मेलौलीतर्फ आउँदै गरेको सु.प. प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्याक्टर मेलौली नगरपालिका–९ मा शनिबार साँझ दुर्घटना भएको थियो । ट्याक्टर सडकबाट करिब एक सय मिटर तल खस्दा मेलौली नगरपालीका–९ का ३२ वर्षीय नारायण भट्ट र ५८ वर्षीय नारायण भट्ट मृत्यु भए…