पाँचथर । आज देखि पाँचथरको फिदिम बजार एक हप्ताको लागि बन्द हुने भएको छ । नगरपालिकाले अत्यावश्यकीय बाहेक एक हप्ताका लागि सबै बजार बन्द गराउने निर्णय गरेको हो । बिहीबार राति १२ बजेबाट अत्यावश्यकीय बाहेक सामग्रीका पसल बाहेक अन्य सबै पसल बन्द गर्ने निर्णय गरेको नगरपालिका प्रमुख ओनाहाङ नेम्बाङले जानकारी दिए । नगरपालिकामा समेत पछिल्लो…