८ बैशाख २०८१, शनिबार | April 20, 2024

फिदिम बजार एकहप्ता बन्द



पाँचथर । आज देखि पाँचथरको फिदिम बजार एक हप्ताको लागि बन्द हुने भएको छ ।

नगरपालिकाले अत्यावश्यकीय बाहेक एक हप्ताका लागि सबै बजार बन्द गराउने निर्णय गरेको हो । बिहीबार राति १२ बजेबाट अत्यावश्यकीय बाहेक सामग्रीका पसल बाहेक अन्य सबै पसल बन्द गर्ने निर्णय गरेको नगरपालिका प्रमुख ओनाहाङ नेम्बाङले जानकारी दिए ।

नगरपालिकामा समेत पछिल्लो समय कोरोना संक्रमितको संख्यामा बढ्न थालेको पछि नगरपालिकाले यस्तो कदम चालेको हो ।

त्यसैगरी सवारी सञ्चालनमा पनि भदौ १२ गतेदेखि आगामी भदौ १८ गतेसम्मका लागि रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहिबार  ५ : ३५ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन