७ पुस २०८२, सोमबार | December 22, 2025

विद्युतीय कारोबारलाई प्राथमिकता दिन निर्देशन

काठमाडौं । पछिल्लो समय कोरोना सङ्क्रमणको दर उच्च बन्दै गइरहेका बेला सम्भावित जोखिमलाई ध्यान दिँदै वित्तीय क्षेत्र तथा पुँजी बजारमा विद्युतीय कारोबारलाई प्राथमिकता दिन नियामक निकायहरुले निर्देशन दिएका छन् । नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले वाणिज्य बैंकहरु तथा मर्चेन्ट बैंकरहरुलाई अनलाइन माध्यमबाट सेवा दिन निर्देशन दिएका हुन् । नेपाल राष्ट्र बैंकले बैंक तथा…