७ पुस २०८२, सोमबार | December 22, 2025

आइसोलेसनमा सुविधा नभएको भन्दै कन्ट्याक्ट ट्रेसिङमा आएकाले पीसीआर परीक्षण गराएनन्

बुटवल । बुटवलका एकजना व्यवसायी, काम विशेषले बैंक गएका थिए । बैंकका एक जना अधिकृतले चियाको अफर गरे । सँगै बसेर उनले बैंकका अधिकृतसँग चिया पिए । चिया पिएर घर फर्केको केहिबेरमा तीनै चिया अफर गर्ने बैकका अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको खबर आयो । लगत्तै बैंकबाट व्यापारीलाई फोन आयो, ‘तपाईको नाम कन्ट्याक्ट ट्रेसिङमा लेखौं…