काठमाडौं । आगामी १५ वर्षको पेट्रोलियम पदार्थको माग र खपतको प्रक्षेपण गरी कम्तीमा १ महिनालाई पर्याप्त हुनेगरी चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थको भण्डारण गृह बन्ने भएका छन् । चालू आर्थिक वर्ष २०७७/७८ मा नै सो कार्य प्रारम्भ गरिने नेपाल आयल निगमले जनाएको छ । हाल नेपालमा पेट्रोल ५ दिन, डिजेल ८ दिन र हवाई…