१० भदौ २०८३, बुधबार | August 26, 2026

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा नपुग्दै रिहा भएका छन । जिल्ला अदालत, भक्तपुरको आदेश पछि प्रसाई रिहा भएका हुन् । हिजो पक्राउ परेका उनलाई म्याद थप गरेर थुनामा राख्न अदालतले अस्वीकार गरेपछि प्रसाईं रिहा भएका हुन् । जिल्ला प्रहरी भक्तपुरका डिएसपी तथा प्रवक्ता दीपक कार्कीका अनुसार उनलाई हिरासतमा नराखी मुद्दाको…