२९ चैत्र २०८२, आइतबार | April 12, 2026

मुकु सुवेदीको नयाँ विवाह गीत ‘नयाँ घरमा’ सार्वजनिक

काठमाडौं । नेपाली परम्परागत विवाह संस्कृतिमा आधारित नयाँ गीत ‘नयाँ घरमा’ सार्वजनिक गरिएको छ । गायक श्रीधर अधिकारी र लोकप्रिय गायिका देवी घर्ति मगरको स्वरमा रहेको यस गीतमा कलाकार मुकु सुवेदी र सुस्मा सापकोटाको मुख्य अभिनय छ । गीतका शब्द सुस्मा सापकोटाले लेखेकी हुन् भने संगीत राजन अधिकारीले भरेका छन् । पञ्चे बाजा शैलीमा रचित…