बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा आर्थिक वर्ष २०७६/७७ मा १३ सय ३७ उजुरी परेकोमा ९ सय ४२ वटा मुद्दाक मात्र फर्छ्यौट भएको छ । बुटवलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अख्तियारले आव ७६/७७को प्रतिवेदन सार्वजनिक गर्दै परेको उजुरी मध्य सबैभन्दा बढी स्थानीय तहको उजुरी परेको बताएको छ । अख्तियारमा परेको उजुरी मध्य सबैभन्दा बढि…