१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

झापामा कोरोना संक्रमणबाट थप एकको मृत्यु



झापा । झापामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । झापा दमकका ७० वर्षीय पुरुषको संक्रमणबाछ मृत्यु भएको हो ।

दमक नगरपालिका-९ का ७० वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

कात्तिक १ गते विराटनगरको नोवेल हस्पिटलमा संक्रमण पुष्टि भएका उनलाई केही दिनदेखि बिएण्डसी अस्पताल बिर्तामोडमा राखेर उपचार गरिएको थियो ।

स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई बुधबार बेलुका दमक नगरपालिकाको कोभिड-१९ हस्पिटलमा ल्याइएको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  ९ : ३४ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना