१० पुस २०८२, बिहिबार | December 25, 2025

कोरोनाबाट नेपालमा थप १ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट नेपालमा थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा बझाङका ६५ वर्षिय पुरुष रहेका छन् । उनी दमका रोगी थिए । असार २४ गते भारतको बैंग्लोरबाट आएका उनी १४ दिन क्वारेन्टिनमा बसेर साउन ६ गते घर गएका थिए ।…