बुटवल । बुटवल उपमहानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) प्रभावित पशुपालक किसानलाई पनि आर्थिक प्रोत्साहन गरेको छ । यसअघि कृषि उत्पादनका अरु विभिन्न क्षेत्रमा समर्पित किसानलाई आर्थिक प्रोत्साहन उपलव्ध गराइएको थियो । बुटवल उपमहानगरपालिकामा विभिन्न ठाउँमा जीविकोपार्जनका लागि पशुपालन गर्दै आएका वडाका ८० जना किसानलाई उपमहानगरपालिकाले बुधबार एक समारोहका बीच नगद सहयोग गरेको हो । तरकारी तथा…