भैरहवा । रुपन्देही जिल्लाको भैरहवामा रहेको सिद्धार्थ जेसिजमा अध्यक्ष पदमा चरम विवाद देखिएको छ । ७६ साल माघ ४ गते ४४ औँ वार्षिक साधारण सभा तथा शाखा अधिवेशनमा दुई अध्यक्षको उम्मेदवारी परेर निर्वाचन समितिले मंगल भण्डारीलाई अध्यक्ष घोषणा गरेपछि अर्का अध्यक्षका प्रत्यासी भुवन राणाले उमेर बढी भएका कारण दाबी बिरोध गरे पछि विवाद छताछुल्ल भएको…