९ पुस २०८२, बुधबार | December 24, 2025

आजको मौसम : देशभर सामान्य बदली, केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालभर मनसुनी वायुको प्रभाव कायमै छ । यसकासाथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिण तिर रहेको छ । अहिले देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा भईरहेको जल तथा मौसम विज्ञाान विभागले जनाएको छ । त्यस्तै साउन ५ देखि ८ गतेसम्म कन्काई, सप्तकोशी र सहायक नदी तमोर, अरूण,…