२ पुस २०८२, बुधबार | December 17, 2025

अमेरिकामा फेरि बढ्यो कोरोनाको लहर, एकै दिन थपिए ४० हजार संक्रमित

अमेरिकामा केही दिनदेखि घट्दै गएको कोरोना संक्रमणको दर फेरि बढ्न थालेको छ । कैयौं राज्यहरुमा फेरि भाइरसको संक्रमण बढेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । अमेरिकाभर शनिबार एकैदिन संक्रमणको ४० हजार नयाँ केस रेकर्ड भएको छ । संक्रमितहरुको संख्या ह्वात्तै बढेपछि ह्वाइट हाउसको टास्क फोर्सले मौजुदा अवस्थाको बारेमा जानकारी दिन पत्रकार सम्मेलन नै गर्नुपरेको छ ।…