काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश २ का बारा, पर्सा, रौतहट र प्रदेश ५ का बाँके, बर्दिया र दाङमा मौसम सफा छ । सुदुरपश्चिम प्रदेशका पहाडी भूभाग र प्रदेश १ का तराई भूभागमा बर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…