८ पुस २०८२, मंगलबार | December 23, 2025

रोट्रयाक्ट पब्लिक इमेज अवार्ड लमजुङलाई

बुटवल । रोट्रयाक्ट क्लब आफ बुटवल डाउनटाउनद्धारा आयोजित पब्लिक ईमेज अवार्ड रोट्रयाक्ट क्लब अफ लम्जुङ ले प्राप्त गरेको छ । क्लबले एक समारोह बिच नतिजा सार्वजनिक गरेको छ । उक्त प्रतियोगितामा नेपाल भरीबाट १८ क्लबहरुले भाग लिएका थिए । कार्यक्रममा रोट्रयाक्ट क्लब अफ लम्जुङले कुल ५० अंक प्राप्त गरी प्रथम भई नगद रु १०००० र…