८ पुस २०८२, मंगलबार | December 23, 2025

अमेरिकामा दैनिक एकलाख कोरोना संक्रमित बढ्ने नयाँ चेतावनी

अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले देशमा दैनिक एक लाख जनामा कोरोना संक्रमण फैलिन सक्ने चेतावनी दिएका छन् । डा. फाउचीले अमेरिकामा अझै पनि कोरोना नियन्त्रण गर्न सक्ने अवस्था नरहेको भन्दै आगामी दिन अझै कष्टपूर्ण हुनसक्ने बताएका छन् । मानिसहरुले अझै पनि सामाजिक दुरीलाई पालना नगरे र मास्क लगाएनन भने अवस्था भयावह हुनसक्ने…