नेपालगन्ज । सरकारी स्वामित्वको ल्यावमा स्वाव संकलन कार्य सुस्त भएसँगै बाँकेमा कोरोना संक्रमित थपिने क्रम ३६ जनामा सिमित भएको छ । वडा दशैं लागेर सरकारी स्वामित्वको भेरी अस्पतालको ल्यावमा स्वाव संकलन घटेपछि कोरोना संक्रमणको दर घटेको हो । मंगलबार ११ वटा मात्र स्वाव संकलन भएको भेरी अस्पतालमा मंगलबार नै पीसीआर रिपोर्ट बुझाएर बुधबार दिनभरी परीक्षण…