२१ मंसिर २०८२, आइतबार | December 7, 2025

एकैदिनमा १५६ नयाँ संक्रमित थपिए, कोरोना संक्रमितको संख्या १०४२ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमितहरुको संख्या तिब्र गतिमा बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बधुबार दिउँसोसम्म १५६ जना नयाँ संक्रमित थपिएको तथ्याङ्क सार्वजनिक गरेको छ । यससँगै संक्रमितको संख्या १ हजार नाघेको छ । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. दिपक देवकोटाले हालसम्म १०४२ जना कोरोना संक्रमित पुगेको जानकारी दिनुभयो । संक्रमित…