बुटवल । साईकलमार्फत पर्यटन विकास र सामाजिक हितमा लागेको साईकल सिटि बुटवलले नया जर्सि सार्वजनिक गरेको छ । वार्षिक कार्य योजना अन्तरगत सिटिका सल्लाहकार गोपाल श्रेष्ठ, चिरन भण्डारी, अध्यक्ष धिरेन तुलाधर, उपाध्यक्ष उत्तम श्रेष्ठले शुक्रबार जर्सि सार्वजनिक गरेको हो । साइक्लिष्टहरु बिच एकता, सद्भाव कायम गर्दै पर्यटन प्रवर्द्धनको उदेश्यसहित नया सदस्यलाई जर्सी उपलब्ध गराईने सचिव…