८ पुस २०८२, मंगलबार | December 23, 2025

सीमा सुरक्षाका लागि विओपी स्थापना

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–२ डोरियास्थित सीमा क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (विओपी) स्थापना गरिएको छ । शनिबार सशस्त्र प्रहरी बल नेपाल नं १ बराह वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्रबहादुर थापा र रतुुवामाई नगरपालिकाका प्रमुुख रबिन राईले विओपीको शुभारम्भ गर्नुभएको हो । विओपीमा प्रहरी निरीक्षकको कमान्डमा ३५ जना…