काठमाडौं । कोरोना भाइरको महामारीका कारण विदेशमा अलपत्र परेका नेपाली र लकडाउनको मोडाटिलीबारे छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ । सरकारले विदेशमा अलपत्र अवस्थामा रहेका नेपाली नागरिक स्वदेश फर्किन चाहे ल्याउने गरी तयारी थालेको थियो । वैदेशिक रोजगारीको क्रममा विदेश गएका एवं विद्यार्थीहरुलाई स्वदेश फिर्ता कसरी गर्न सकिन्छ भनेर अध्ययन गरेको सरकारले त्यसैका आधारमा…