चितवन । कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट चितवनमा थप एकजनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका(१ का ९२ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले ती वृद्धको बुधबार मृत्यु भएको जानकारी दिए । उनमा दुई दिनअघि मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । लामो समयदेखि दम…