३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

८३ वर्षीय फरार प्रतिवादी पक्राउ

बागलुङ । प्रहरीले सरकारी छाप, कागज र दस्तखतको दुरुपयोग मुद्दाका फरार प्रतिवादी बागलुङ नगरपालिका–७ का ८३ वर्षीय इन्द्रनिधि पाध्यालाई पक्राउ गरेको छ । पाध्यालाई विसं २०६४ पुस १३ गते अदालतले ११ महिना २० दिन कैद र ५० रुपैयाँ जरिवानाको फैसला गरेको थियो । उनी अदालतको फरार सूचीमा रहेका थिए । उनीसहित विभिन्न मुद्दामा दोषी ठहर…