काठमाडौं । निर्वाचन आयोगले मान्यता दिएको गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित अर्पण व्याङक्वेटमा बिहान साढे ११ बजेदेखि सुरु हुने बताइएको छ । विशेष महाधिवेशनबाट निर्वाचित भएको कार्यसमितिलाई शुक्रबार साँझ आयोगले आधिकारिकता दिएपछि पहिलोपटक बैठक बस्न लागेको हो । बैठकमा पार्टीलाई एकताबद्ध बनाउने तथा आसन्न प्रतिनिधिसभा निर्वाचनको…