२० मंसिर २०८२, शनिबार | December 6, 2025

आजको मौसम : सामान्य बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौ । अहिले देशभर पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भु-भाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भु-भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशको पूर्वी…