२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

जाजरकोटका कोरोना संक्रमित महिलाको उपचारका क्रममा बाँकेमा मृत्यु

नेपालगन्ज । जाजरकोटबाट उपचारका लागि बाँके आएका एकजना कोरोना संक्रमितको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि जाजरकोट चुनिचँदी गाँउपालिकाका ७६ वर्षिया महिलाको आज मध्यान्ह २ः१५ बजे मृत्यु भएको हो । असोज ५ गते उपचारका लागि मेडिकल कलेज पुगेका उनीमा कोरोनाको चिन्ह देखिएपछि मेडिकल कलेजको पीसीआर प्रयोगशालामा…