६ श्रावण २०८३, बुधबार | July 22, 2026

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १० लाख नाघ्यो



काठमाडौं । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । आइतबार रातिसम्म विश्वभर कोरोनाबाट १० लाख ३४१ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकले जनाएको छ ।

चीनको उहानबाट सुरु भएको कोरोनाभाइरसले यतिबेला विश्वनै प्रभावित रहेको छ भने यही महामारीका कारण आतंक आर्थिक क्षेत्र तहसनहस हुनुका साथै मानिसको चहलपहल समेत प्रभावित बनेको छ ।

आइतबारसम्म ३ करोड ३१ लाख ८१ हजारबढी संक्रमित समेत भएका छन् भने २ करोड ४५ लाख ६ हजार बढी रहेको छ । हालपनि करिब ७७ लाख सक्रिय संक्रमित विश्वभर रहेका छन् ।

हाल सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन् भने त्यसपछि भारतमा रहेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ८ : ३७ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना