२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

रोकिएन शंकर ग्रुपको बदमासी, खुल्दै राजस्व छलीको अपराध

काठमाडौं । उच्च घरानियाँको आवरणमा सर्वसाधारणमाथि ठगी धन्दा सञ्चालन गर्दै आइरहेको शंकर ग्रुपमाथि सरकारका तीनवटा निकायले एकैपटक छानबिन थालेको छ । शंकर ग्रुपका कम्पनीले राजस्व छली गरेको, गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको र कालोबजारी गरेको भन्दै सरकारका तीन नियामक निकाय सम्पति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र गुणस्तर तथा नापतौल विभागले छानबिन…